वाह वाक्कला

केही समय अगाडि उनी अध्ययनरत स्कुलको नाममा खोलिएको फेसबुक पेजमा कक्षाकोठा सहपाठी अगाडि बोल्दै गरेको उनको भिडियो अपलोड भयो ।
जसमा उनी ‘विज्ञान अभिषाप होइन, वरदान हो’ विषयका पक्षमा आफ्ना विचारहरु राख्दै गरेको देखिन्छन । त्यही ४ मिनेट ११ सेकेन्ड लामो भिडियो एक साता नपुग्दै विभिन्न पेजमा शेयर हुँदै गयो । एउटा पेजबाट मात्रै ३० हजारभन्दा बढी शेयर भइसक्दा उनी ‘भाइरल’ भइसकेका थिए । उक्त पेजमा मात्रै उक्त भिडियो झण्डै ६ लाख पटक हेरियो ।
भिडियो हेर्ने दर्शकले उनको बोल्ने शैली मन पराए । उनको बोल्ने शैली, तर्क गर्ने क्षमता र प्रस्तुती देख्ने जो कोही पनि मोहित भए । उक्त भिडियो फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालमा १० औं लाखभन्दा बढी पटक हेरियो । हजारौं पटक शेयर गरियो ।

1 2 3 40

Events

निकिता चान्डक भइन मिस नेपाल २०१७

निकिता चान्डकले मिस नेपाल २०१७ को उपाधी जितेकी छन् । शुक्रबार राजधानीमा भएको फाइनलमा १८

हरिबहादुरको किताब यात्रा सुरु

काठमाडौ/१५ जेठ-हास्यकलाकार हरिवंश आचार्यको नयाँ उपन्यास ‘हरिबहादुर’को किताब यात्रा सुरु भएको छ । राजधानीमा शनिबार

Read more
Optimization WordPress Plugins & Solutions by W3 EDGE