प्रदेशैपिच्छे अन्तरराष्ट्रिय स्तरको विश्वविद्यालय, स्थानीय भाषालाई प्रादेशिक भाषा बनाउने बाबुराम भट्टराईको प्रतिबद्धता

डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालले हरेक प्रदेशमा कम्तीमा एउटा अन्तरराष्ट्रिय स्तरको विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । शुक्रबार चुनावलाई लक्षित गरी सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा हरेक प्रदेशमा अन्तरराष्ट्रिय स्तरको विश्वविद्यालयसँगै, अन्तरराष्ट्रिय स्तरको नेपाल टेक्निेकल इन्स्टिच्युटको स्थापना गर्ने योजना अगाडि सारेको छ । नयाँशक्तिले प्रत्येक प्रदेशको भाषालाई प्रादेशिक भाषाको मान्यता दिने समेत प्रतिबद्धतामा […]

1 2 3 7
Optimization WordPress Plugins & Solutions by W3 EDGE