एमबीएस सेमेस्टर प्रणाली प्रवेश परीक्षा केन्द्र सार्वजनिक

प्रकाशित मिति :2018-02-13 07:15:33

काठमाडौं / १ फागुन— त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीन कार्यालय, परीक्षा नियन्त्रण निर्देशनालयले सेमेस्टर प्रणाली को मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) शैक्षिक सत्र २०७४÷७५ को प्रवेश परीक्षाको सेन्टर सम्बन्धि सूचना प्रकाशित गरेको छ ।
प्रवेश परीक्षा फागुन ५, २०७४ मा हुनेछ । परीक्षामा पास हुने विद्यार्थी त्रिविसँग सम्बन्धन प्राप्त जुनसुकै कलेजमा पनि एमबीएस पढ्न सक्नेछन् । परीक्षा यहि फागुन ५ गते विहान ८ः३० बजेदेखि सुरु हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE