डा. केसीले गरे आफ्नो नागरिकता सार्वजनिक

प्रकाशित मिति :2018-02-21 11:18:22

काठमाडौं / ९ फागुन डा. गोविन्द केसीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि उनले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् ।
उनले बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् । आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको केसीले बताए । उनले पत्रकार सम्मेलनमा उनले नागरिकता र प्रमाणपत्र सार्वजनिक गरी पत्रकारहरुलाई फोटो खिच्न दिएका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE