स्नातकोत्तर तह प्रवेश परीक्षा फारम भर्ने म्याद थपियो

प्रकाशित मिति :2018-03-07 05:34:30

काठमाडौं / २३ फागुन— त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा शाखा, बल्खुले स्नातकोत्तर तह प्रवेश परीक्षा फारम भर्ने म्याद थप गरेको छ ।
त्रिविले विज्ञान संकायका १५ विभिन्न विषयमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन फारम बुझाउने अन्तिम मिति २०७४ फागुन १८ गतेसम्म राखेको थियो । तर विशेष कारणले गर्दा म्याद थपेर २०७४ चैत ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन फारम भर्न सकिने गरी म्याद थप गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE