पुनर्योग परीक्षाको परीक्षाफल प्रकाशित

प्रकाशित मिति :2018-03-12 08:09:21

काठमाडौं २८ फागुन— त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एलएलबी तेस्रो वर्ष, बीएड तेस्रो वर्ष र आशिंक एमए दोस्रो वर्षको सबै परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ ।
एलएलबी र बीएडको परीक्षा गत जेठमा सञ्चालन भएको थियो भने एमएको परीक्षा गत कात्तिकमा भएको थियो ।

एलएलबी तेस्रो वर्ष

 

बीएड तेस्रो वर्ष

 

एमए दोस्रो वर्ष

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE