विद्यादेवि भण्डारी दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित

प्रकाशित मिति :2018-03-13 11:57:43

काठमाडौं/फागुन २९– राष्ट्रपति विद्यादेवि भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।
भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाएकी छिन् । प्रतिस्पर्धी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छिन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE