हाजिरी नपुगेकाले १ सय ४७ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

प्रकाशित मिति :2018-03-19 08:48:42

काठमाडौं / चैत ५– उदयपुरका १ सय ४७ विद्यार्थीहरुले विद्यालयमा हाजिरी नपुगेकाले आगामी चैत ८ गतेबाट सुरु हुने एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।
उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालका अनुसार शिक्षा नियमावली अनुसार विद्यार्थीको ७५ प्रतिशत हाजिर हुनुपर्ने भएकाले विद्यार्थीहरुको हाजिरी नपुगे पछि परीक्षाबाट वञ्चित गरिएको हो ।
उदयपुरबाट यस वर्ष एसइईका लागि नियमिततर्फबाट ५ हजार ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । एक्जाम्टेड तर्फबाट ५ सय ६१ र प्राविधिक विषयतर्फबाट १ सय ३९ परीक्षार्थी रहेका छन् । उदयपुरमा २५ परीक्षा केन्द्र तोकिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE