आमाले लगाइन आफ्नै छोराछोरीलाई आगो

प्रकाशित मिति :2018-03-19 09:20:08

काठमाडौं / चैत ५– रामेछाप खाँडादेवी गाउँपालिका ६ पन्नेचौरमा आफ्नै आमाले लगाएको आगोलागीमा परी जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
गएराति करिब साढे १० बजे तारा (आमा) ले आफ्नै घरमा आगो लगाई घरभित्र छोराछोरीलाई राखेको बयान दिएकी छिन् । आगोलागीमा जलेर ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान कान्छी श्रीमतीसँग बसेको रिसमा तारा केसीले आफ्नै घरमा आगो लगाएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार तारालाई घरमा आगो लगाएर भाग्दै गर्दा नियन्त्रणमा लिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE