खुसी हुने राष्ट्रमा नेपाल तेस्रो स्थानमा

प्रकाशित मिति :2018-03-20 06:58:00

काठमाडौं / चैत ६– मंगलबार विश्व खुसी दिवसको अवसरमा तयार पारिएको विश्व खुसी रिपोर्टमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ ।
संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क एसडीएसएनले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ का अनुसार विश्वकै खुसी देश फिनल्याण्ड भएको छ । रिपोर्टका अनुसार १ सय ५६ देशमध्ये नेपाल १ सय १ औं स्थानमा रहेको छ ।
छिमेकी मुलुक भारत भने १ सय ३३ औं स्थानमा छ । त्यस्तै पाकिस्तान ७५ औं स्थानमा, भुटान ९७ औं स्थानमा, बंगलादेश १ सय १५ औं, श्रीलंका १ सय १६ औं स्थानमा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE