परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति :2018-04-12 06:05:13

काठमाडौं / त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३ वर्षिय ब्याचलर इन साइन्स (बीएस्सी) तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित गरेको छ ।
बीएस्सी तेस्रो वर्षको परीक्षा २०७५ जेठ १० गतेदेखि जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE