विद्यालयमा आपङ्गमैत्री शौचालय निमार्णका लागि सेनाको सहयोग

प्रकाशित मिति :2018-04-13 10:27:45

काठमाडौं/चैत ३०– गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका— ४ स्थित सेउघा निमावि विद्यालयमा वीरभद्रजंग गुल्मले अपाङ्गतामैत्री शौचालय निमार्ण गरी विद्यालयलाई शुक्रबार हस्तानतरण गरेको छ ।

नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल र वीरभद्रजंग गुल्मका गुल्मपति जनमत कार्कीले संयुक्त रुपमा शौचालय विद्यालयलाई हस्तानतरण गरेका हुन् ।

सेनाले ४ कोठे पक्की शौचालय झण्डै २ महिना बढी समय लगाएर निमार्ण गरेको थियो । विद्यालयमा अपाङमैत्री शौचालय निमार्णका लागि ३ लाख ५० हजार खर्च लागेको थियो । जिल्ला शिक्षाबाट शौचालय निमार्णका लागि १ लाख सहयोग प्राप्त भएको थियो भने बाँकी नेपाली सेनाको श्रमदान रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल पन्थीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE