सार्वजनिक भयो गणित विषयको शब्दकोष

प्रकाशित मिति :2018-04-16 09:36:04

काठमाडौं/बैशाख ३– आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई उपयोगी हुने गणित विषयको शब्दकोष सार्वजनिक गरिएको छ ।
सिकाई समूहका प्रमुख तथा शब्दकोषका सम्पादक सुदर्शन घिमिरेका अनुसार गणितको शब्दकोषबाट सूत्रलाई विद्यार्थीले सरल तरिकाले बुझ्न सक्छन् ।
शब्दकोष सार्वजनिक गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई गणित शब्दकोषले शिक्षा र सिकाइलाई नयाँ पद्धतितर्फ लैजान सहयोग गर्ने बताए ।
शब्दकोष प्राध्यापक हरिनारायण उपाध्यायले लेखेका हुन् । कार्यक्रममा समूहले नै पुनर्लेखन गरी प्रकाशन गरेको भारतको उडिसाका लेखक मनोज दासको साढे चार दशक अघि लेखिएको अमर पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE