२२ औं पटक सगरमाथा आरोहण गरी कामीले बनाए विश्व कीर्तिमान

प्रकाशित मिति :2018-05-16 08:14:13


काठमाडौं/जेठ २– नेपाली आरोही कामी रिता शेर्पाले २२ औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले आरोहणको चौथो दिन बुधबार विहान साढे ८ बजे सगरमाथाको शिखरमा २२ औं पटक पाइला टेकेका हुन् । २२ औं पटक सगरमाथा टेकी विश्व कीर्तिमान राख्न सफल भएका छन् ।
वसन्त ऋतुको सुरुवता सँगै यस वर्ष उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गर्न सफल भईसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE