राजधानीमा एक महिने ‘ग्लोबलको शैक्षिक मेला’ सुरु

प्रकाशित मिति :2018-05-17 05:22:10

काठमाडौं/जेठ ३– बुधबारदेखि राजधानीमा एक महिने ग्लोबल काठमाडौं कन्सल्ट मीनभवनमा शैक्षिक मेला सुरु भएको छ ।

मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डाइरेक्टर दिप्तीमान बोहोरा र ग्लोबल कन्सल्ट सिड्नीका चेयरम्यान योगेन्द्र पौडेले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिएका थिए ।

ग्लोबल काठमाडौं कन्सल्टका अनुसार शैक्षिक मेला अवधिभर कतिपय कलेजले एकै दिनमा अफर लेटर उपलब्ध गराउने छन् । एक महिनासम्म सञ्चालन हुने ‘एड्मिसन मन्थ’ कार्यक्रममा एक्सेलसिया कलेजमा पढाइ हुने विजनेश, साइकोलोजी काउन्सिलिङ, ड्रामा, म्युजिक र चाइल्ड केयर विषयमा परामर्श दिइएको थियो । मेलामा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रम रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE