नेविसंघले ग¥यो पेट्रोलियम पदार्थ मूल्यबृद्धिको विरोध

प्रकाशित मिति :2018-05-17 08:19:44

काठमाडौं/जेठ ३– नेपाल विद्यार्थी संघले बिहिबार बिहान काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले बढेको मूल्यबृद्धि खारेज गर्नुपर्ने, कालोबजारी अन्त्य गर्नुपर्ने लगायतका माग राखी प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनीमा नेविसंघ त्रिचन्द्र कलेजका विद्यार्थीहरु सहभागि भएका थिए ।
नेपाल आयत निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्यबृद्धि गर्दा पेट्रोलको भाउ प्रतिलिटर १ सय १० र डिजेल तथा मट्टितेलको भार प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE