सन्दिप बने वर्षको उत्कृष्ट युवा खेलाडी

प्रकाशित मिति :2018-05-17 10:46:21

काठमाडौं/जेठ ३ – पल्सर स्पोर्टस अवार्डका चार प्रतिस्पर्धीलाई पछि पार्दै क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।
उनीसँगै मनोनयनमा परेका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ, गल्फर प्रतिमा शेर्पा, भलिबल खेलाडी मानबहादुर श्रेष्ठ र फुसटबलर किरण चेम्जोङलाई पछि पारी अवार्ड जितेका छन् । अहिले सन्दिप आईपीएल खेल्न दिल्लीमा छन् ।Image result for pulsar people award

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE