परीक्षाफल प्रकाशित

प्रकाशित मिति :2018-06-07 11:38:04

काठमाडौं/जेठ २४– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खले भाद्र महिनामा सञ्चालित कानुन संकायतर्फ स्नातकोत्तर तह तेस्रो वर्ष २०७४ को परीक्षाफल बिहीबार प्रकाशित गरेको छ ।
कार्यालयले त्रिवि संगठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा क्रमाँक ४१००४० को परीक्षार्थीलाई २ वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागि हुन नपाउने गरी निष्काशन गरिदिएको छ ।
परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०२ मा डायल गर्ने वा एम ए सिम्बोल नम्बर डायल गरी ३४९४९ मा एसएमएस गरी हेर्न सकिनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE