इन्जिनियरिङको प्रवेश परीक्षा तोकियो, यी विषय पढ्न पाइन्छ

प्रकाशित मिति :2018-07-05 07:08:27

काठमाडौं/ २१ असार –त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान स्नातक तह बीई, बीआर्क तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका प्रवेश परीक्षाको मिति तय गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्यामपस तथा सम्बन्धन प्राप्त कलेजमा भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको विधीमार्फत संचालन हुने प्रवेश परीक्षाको अनलाइन एप्लिकेशन फारम असार २१ गतेदेखि साउन १३ गतेसम्म खुला गरिएको छ ।
विषयहरु
१) सिभिल इन्जिनियरिङ
२) इलेक्ट्रिकल इन्जिनियरिङ
३) इलेक्ट्रोनिक्स एण्ड इन्फरमेसन इन्जिनियरिङ
४) मेकानिकल इन्जिनियरिङ
५) कम्प्युटर इन्जिनियरिङ
६) एग्रिकल्चर इन्जिनियरिङ
७) इण्डष्ट्रियल इन्जिनियरिङ
८) जियोमेटिक्स इन्जिनियरिङ
९) आर्किटेक्चर
१०) अटोमोवाईल इन्जिनियरिङ
११) एरोस्पेस इन्जिनियरिङ (प्रस्तावित)

 

 

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE