परीक्षा स्थगितको माग राख्दै अस्थायी शिक्षकद्वारा अनसन सुरु

प्रकाशित मिति :2018-07-06 08:47:05

काठमाडौं/२२ असार -आन्तरिक शिक्षक परीक्षा स्थगितको माग राख्दै केही अस्थायी शिक्षकहरुले राजधानीमा अनसन सुरु गरेका छन् । बिहीबार साँझदेखि उनीहरुले राजधानीको खुलामञ्चमा अनसन सुरु गरेका हुन ।
परीक्षा हुनुभन्दा ८ दिन अगाडि तीन जना शिक्षकहरु बाराका धमेन्द्र ठाकुर, रामेछापकी सरस्वती आचार्य र रामेछाप कै अमृता केसीले अनसन सुरु गरेका हुन ।
यस अगाडि सँगसँगै आन्दोलनमा होमिएका कतिपय शिक्षकहरु भने आन्दोलन छाडेर परीक्षाको तयारीमा जुटेका छन् । पटक पटक गरेका आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न सक्ने भएकाले परीक्षाको तयारीमा जुटेको उनीहरुको भनाइ छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE