बीएकाे पहिलाे वर्षकाे परीक्षा तालिका सार्वजनिक,परीक्षा तालिका सहित

प्रकाशित मिति :2018-07-10 10:46:54

काठमाडौं/असार २६– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षको बीएको पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बीए पहिलो वर्षको परीक्षा भदौ १५ गतेदेखि सुरु भई २८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने त्रिविले जनाएको छ । यस्तो छ परीक्षा तालिका

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE