एलएलबीको स्थगित परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2018-07-10 10:41:07

काठमाडौं/असार २५– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले यस अगाडि स्थगित गरिएको ३ वर्षे एलएलबी दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
त्रिविले असारको १७ गते स्थगित गरेकोे परीक्षा तालिका भदौ १७ गतेदेखि हुने गरी सार्वजनिक गरिएको हो । कार्यालयले एलएलबी दोस्रो वर्षको पूरा तथा आंशिक परीक्षा असोज १४ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ । परीक्षा तालिका यस्तो छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE