एमबीएको पहिलो र दोश्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक

प्रकाशित मिति :2018-07-13 06:40:24

काठमाडौं/२९ असार– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीन कार्यालय कीर्तिपुरले मास्टर अफ विजनेश एड्मिनिष्ट्रेशन (एमबीए) पहिलो सेमेस्टर र दोश्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पहिलो सेमेस्टरको परीक्षा बिहान ८ बजेदेखि सुरु हुन्छ भने दोश्रो सेमेस्टरको परीक्षा दिउँसो १ बजेदेखि हुनेछ । परीक्षा श्रावण १ गतेदेखि ८ गते सम्म सञ्चालन हुनेछ । यस्तो छ परीक्षा तालिका:

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE