बी.एससीको परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2018-07-13 06:55:23

काठमाडौं/२९ असार– त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३ वर्षे बी.एससी प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा भदौ १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ । परीक्षा तालिका यस्तो छ :

Date: 2075-05-15
Subjects: Chemistry-311

Date: 2075-05-18
Subjects: Geology II 311/ Computer Sci. -311/ Env.Sci.311

Date: 2075-05-20
Subjects: Mathematics-311/Zoology-311

Date: 2075-05-21
Subjects: Physics-311/Microbiology-311

Date: 2075-05-24
Subjects: Statistics-311

Date: 2075-05-26
Subjects: Mathematics-312

Date: 2075-05-27
Subjects: Botany/Meteorology-311

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE