परीक्षाफल प्रकाशित

प्रकाशित मिति :2018-07-16 07:34:32

काठमाडौं/३२ असार– त्रिभुवन परीक्षा नियन्त्रण कार्यालय बल्खुले एम.इडी. दोश्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले गत चैत महिनामा सञ्चालन भईको एम.इडी. दोश्रो वर्ष २०७४ को सार्वजनिक गरेको हो । पनिकाका अनुसार नतिजा हेर्नका लागि www.tu.ntc.net.np को वेवसाइटमा गएर हेर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमको ४९४९ मा म्यासेज गरेर पनि नतिजा हेर्न सकिन्छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE