काठमाडौं इन्फोसिस अब अष्ट्रेलियाको मेलबर्नमा पनि

प्रकाशित मिति :2018-08-02 07:31:07

काठमाडौं/ १७ असार –काठमाडौं इन्फोसिस एजुकेशन कन्सलटेन्सीले विद्यार्थीलाई थप सेवा प्रदान गर्ने उद्देश्यले अष्ट्रेलियाको मेलबर्नमा कार्यालय सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेर विदेशी विद्यार्थीलाई समेत सेवा प्रदान गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका निर्देशक सचिन श्रेष्ठले दिएको जानकारी अनुसार उक्त कार्यालयबाट उच्च शिक्षा सम्बन्धि सबै खाले जानकारी तथा परामर्श दिन सकिनेछ ।

कम्पनीले विगत लामो समयदेखि उच्च शिक्षाका लागि काठमाडौंलगायत देशका विभिन्न भागबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE