बी.एससी.सीएसआइटीको दोस्रो सत्रको परीक्षा तालिका सार्वजनिक, परीक्षा तालिका सहित

प्रकाशित मिति :2018-08-06 05:46:16

काठमाडौं/२१ साउन–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीन कार्यालय परीक्षा शाखाले ४ वर्षे स्नातक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बी.एससी.सीएसआइटी) विषय प्रथम वर्ष दोस्रो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पनिकाले सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७५ सालमा सञ्चालन गरिने ४ वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा भदौ २५ गतेदेखि सुरु हुनेछ । परीक्षा तालिका तल छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE