५ वर्षे बी.ए.एल.एल.बी तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक, परीक्षा तालिका सहित

प्रकाशित मिति :2018-08-07 09:18:22

काठमाडौं/२२ साउन–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानून संकायको ५ वर्षे बी.ए.एल.एल.बी तेस्रो वर्षका पुरा तथा आशिंक परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
५ वर्षे बी.ए.एल.एल.बी को तेस्रो वर्षको परीक्षा दिनुपर्ने परीक्षार्थीको परीक्षा आवेदन फाराम छुटेको भए क्याम्पसहरुले दोब्बर दस्तुर तिराई फाराम भर्ना लगाई भाद्र १२ गते सबै प्रक्रिया पु¥याइ परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन पनिकाले निर्देशन दिएको छ । परीक्षा असोज १ गतेबाट सुरु हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE