बी.एससी चौथो वर्षको परीक्षाफल प्रकाशित

प्रकाशित मिति :2018-08-08 10:35:46

काठमाडौं/२३ साउन– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बी.एससी चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।
०७४ चैत महिनामा सञ्चालन गरिएको परीक्षामा ५९.४३२७ प्रतिशत परीक्षार्थीहरु पास भएको पनिकाले जनाएको छ । पनिकाका अनुसार नतिजा हेर्नका लागि धधध।तग।लतअ।लभत।लउ गएर हेर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमको ४९४९ मा म्यासेज गरेर पनि नतिजा हेर्न सकिनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE