यमनमा हवाई आक्रमण हुँदा २९ विद्यार्थीको मृत्यु

प्रकाशित मिति :2018-08-10 08:55:54

काठमाडौं/२५ साउन– यमनको उत्तरी सादा प्रदेशको दयान शहरमा बिहीबार विद्यार्थी चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ ।

Image result for यमनमा हवाई आक्रमण हुँदा २९ विद्यार्थीको मृत्यु
पिकनिक मनाएर विद्यालयतर्फ फर्कंदै गरेको बसमाथि भएको आक्रमणमा पारी ३० जना विद्यार्थीहरु घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले घटनाको क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको जनाएको छ । घटनामा कसको संलग्नता रहेको थियो भन्ने बारेमा पनि पुष्टि भईसकेको छैन ।
दर्जनौं बालबालिकाको मृत्यु हुने गरी भएको आक्रमणप्रति यूनिसेफ चिन्तित भएको बताएको छ । हुथी विद्रोहीले यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठनबन्धनले आक्रमण गरेको दाबी गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE