स्नाकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम कात्तिक ९ गतेसम्म भर्नु पर्ने

प्रकाशित मिति :2018-09-11 10:41:58

काठमाडौं/६ भदौ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७५ मा सञ्चालन हुने स्नाकोत्तर तह दोस्रो वर्षको परीक्षा दिने परीक्षार्थीहरुलाई परीक्षा आवदेन फाराम भर्ना सूचित गरेको छ ।
पनिकाले स्नाकोत्तर तह दोस्रो वर्ष मानविकी, व्यवस्थापन, जनप्रशासन, २ वर्षे एल.एल.एम दोस्रो वर्ष र शिक्षाशास्त्र तर्फका विद्यार्थीहरुलाई भदौ २६ गतेदेखि कात्तिक ९ गते परीक्षा फाराम भरी परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पसमा बुझाउनु पर्ने बताएको छ । प्राइभेट परीक्षार्थीहरुले भने पनिकामा बुझाउनुपर्छ भने अन्य क्षेत्रका परीक्षार्थीले आफूलाई पायक पर्ने क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा फाराम बुझाउन सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE