सीम्याटको परीक्षा केन्द्र सार्वजनिक, परीक्षा केन्द्र सहित

प्रकाशित मिति :2018-09-14 05:34:25

काठमाडौं/२९ भदौ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ ३० गते हुने सीम्याट परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
पनिकाले व्यवस्थापन संकाय तर्फको बीबीए, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएमएस, बीपीए र बीबीए–एफ प्रवेश परीक्षा (सीम्याट) को परीक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ः३० बजेदेखि सञ्चालन हुने पनिकाले जानकारी दिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE