१८ वटा सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी

प्रकाशित मिति :2018-09-18 06:22:55

Image result for विद्युतीय हाजिरी
काठमाडौं/२ असोज–खोटाङ जिल्लाको मझुवागढी नगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी सुरु गरिएको छ ।
विद्युत्तीय हाजिरी जडान गरिएसँगै ती विद्यालयको निगरानी नगरपालिका प्रमुखकै कार्यकक्षबाट गर्न सकिने भएको छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक अवस्थालाई सुधार्न गर्नका लागि नगरपालिकाले सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी सुरु गरेको हो ।
नगरपालिकाले ३० लाख रुपैयाँ लगानी गरी नगरपालिकाभित्र रहेको १८ वटा विद्यालयहरुमा विद्युत्तीय हाजिरी जडान गरेको हो । नगरपालिकाको अन्य सामुदायिक विद्यालयमा पनि विद्युत्तीय हाजिरी जडान गर्ने योजना रहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE