परीक्षा केन्द्र सार्वजनिक, परीक्षा केन्द्र सहित

प्रकाशित मिति :2018-09-18 08:28:04

काठमाडौं/२ असोज–त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
पनिकाले असोज ६ गते देखि ८ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा सञ्चालन हुनेछ । परीक्षार्थीहरुले आफ्नो परीक्षा केन्द्रको सेन्टर टाइप गरी स्पेप दिई आफ्नो रोल नं. इन्ट्री गरी ३३३००० मा एसएमएस गरेर पनि परीक्षा केन्द्र पत्ता लगाउन सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE