सामुदायिक विद्यालयका कर्मचारीद्वारा प्रदर्शन

प्रकाशित मिति :2018-09-18 11:15:16

काठमाडौं/२ असोज–सामुदायिक विद्यालयका कर्मचारीहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन् ।
उनीहरुले लामो समय सेवा गर्दा पनि अन्त्यमा रित्तो हात फर्किन बाध्य बनाएको भन्दै प्रदर्शन गरेका हुन् । आठौं शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने, सर्वोच्चको फैसलाअनुसार सेवा कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, आजीवन सेवा गरेका विद्यालयका कर्मचारीहरुलाई विभिन्न बहानामा रित्तो हात निष्कासन गर्न नहुने लगायतका माग राखेका थिए ।
उनीहरुले २८ वर्षसम्म सघंर्ष गर्दा पनि पटकपटक गरेका सम्झौता कार्यान्वयन नगर्दा, कर्मचारीको बाहानामा अभिभावकसँग ठगि गर्नु जस्ता कारणहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरुले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ¥याली तथा विरोध प्रदर्शन गरेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE