सीम्याटको नतिजा प्रकाशित

प्रकाशित मिति :2018-09-19 05:46:16

काठमाडौं/३ असोज– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले प्रवेश परीक्षा सीम्याटको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले गत भदौ ३० गते शनिबार भएको बीबीए, बीबीएम, बीआईएम, बीएचएम, बीटीटीएम, बीपीए, बीएमएस, बीबीए–एफ कार्यक्रमको प्रवेश परीक्षा सीम्याट २०१८ को परीक्षाफल प्रकाशित गरेको हो । परीक्षार्थीहरुले परीक्षाको नतिजा अनलाइनमा हेर्न सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE