गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

प्रकाशित मिति :2018-09-20 11:51:11


काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा आएका हतियाधारी समूहले ४५ वर्षीया शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । अन्सारीको हत्या गरेर मोटरसाइकलमा भारततर्फ भाग्दै गरेको सुटरले चेकजाँचका क्रममा घुस्की प्रहरी चौकीका जवान शिवलाल र अर्को एक जनालाई पनि गोली हानेर भागेका थिए । अन्सारी निजी विद्यालयका सञ्चालक हुन् ।
सुटरहरु भारतीय नगरिक हुन सक्ने आशंकाका साथ अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको छ भने घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE