परीक्षाफल प्रकाशित, नतिजा सहित

प्रकाशित मिति :2018-10-09 08:11:03

काठमाडौं/२३ असोज– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान बल्खुले Bachelor in Mathematical science को प्रथम वर्ष दोस्रो सत्रको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले भदौ/असोज महिनामा सञ्चालन गरेको बी.म्याथ.एससीको नतिजा सार्वजनिक गरेको हो । परीक्षार्थीहरुले नतिजा चित्ता नबुझे नतिजा प्रकाशित भएको २० दिन भित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE