विद्यालय भवन पुननिर्माण गरी विद्यालयलाई हस्तान्तरण

प्रकाशित मिति :2018-10-09 11:55:23

काठमाडौं/२३ असोज–काठमाडौंको कालिमाटीमा रहेको जनप्रभात माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई मंगलबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । ६४ लाख ८६ हजार लागतमा निर्माण गरिएको उक्त भवन प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय र काठमाडौं जिल्ला कार्यान्वय शिक्षा इकाईले विद्यालयलाई हस्तानरण गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पुनर्निर्माण गरिएको चारकोठ भवनका कारण विद्यालयको पठनपाठन सहज हुने बताए । उनले निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अघि बढ्न पनि आग्रह गरे ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE