माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरिएर ४ बालिका घाइते

प्रकाशित मिति :2018-10-11 07:40:30

काठमाडौं/२५ असोज–महोत्तरीको औरही नगरपालिका ३ मा रहेको जगाह खोलामा माटो लिन गएका ४ बालिका माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका १० वर्षीया मन्तोरिया साह, ६ वर्षीया रीता महतो, १२ वर्षीया काजल यादव र ८ वर्षीया वसन्ती यादव रहेको छन् ।
रीता महतो, काजल यादव र वसन्ती यादवको औरही बजारमा रहेको क्लिनिकमा उपचार भईरहेको छ भने मन्तोरिया साहलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE