छौंटौं अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

प्रकाशित मिति :2018-10-11 07:59:09

Image result for international girl child day
काठमाडौं/२५ असोज– आज छौंटौ अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ ।
प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार ११ अक्टुबरमा अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने गरिन्छ । सन् २०१२ देखि अन्तर्राष्ट्रिय बालिका दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र महासभाले सन् २०११ दिसेम्बर १९ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने प्रस्ताव पारित गरी ११ अक्टुबरको अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने घोषणा गरेको थियो ।
बालिकाहरुको हकहित, अधिकार संरक्षणको लागि यो दिवस मनाईने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रमहरु आयोजना गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदैछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE