४० हजार घुससहित पक्राउ परे शिक्षा समन्वय अधिकारी

प्रकाशित मिति :2018-10-11 11:23:25

काठमाडौं/२५ असोज–शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साहलाई ४० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।
साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले घुस लिँदै गर्दा वीरगञ्ज १४ चिनीमिलमा रहेको क्वार्टबाट पक्राउ गरेको हो ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE