एमबीबीएस अध्ययन शुल्क नबढाने

प्रकाशित मिति :2018-10-15 06:14:36


काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हाे। पछिल्लो पटक उपत्यकाको हकमा ३८ लाख बढी र उपत्यका बाहिर ४२ लाख बढी शुल्क तोकिएको थियो । सो निर्णय अनुसार २ वर्षसम्म नबढाउने र तेस्रो वर्ष मुद्रा स्फिती दरका आधारमा पुनरावलोकन गर्ने सहमति भएको थियो । यसका आधारमा कलेजहरुले शुल्क बृद्धिका लागि बलिङ गरेका थिए ।
सरकारले शुल्क नबढाउने निर्णयसँगै बढी शुल्क लिएका कलेजहरुले फिर्ता गनुपर्ने निर्णय गरेको छ । बढी शुल्क दिएका विद्यार्थीहरुले विश्वविद्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE