परीक्षाफल सार्वजनिक

प्रकाशित मिति :2018-11-12 06:56:02

काठमाडौं/२६ कात्तिक–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बल्खुले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बी.एससी.सीएसआईटी) विषयको तेस्रो वर्ष पाँचौ सत्रको परीक्षाफल सार्वजनिक गरेका छ ।
पनिकाले गत असार र साउन महिनामा लिएको सीएसआईटी विषयको तेस्रो वर्ष पाँचौ सत्रको परीक्षाफल सार्वजनिक गरेको हो ।

Click here to view the examination result of B.Sc.CSIT Third Year Fifth Semester 2072  

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE