परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2019-01-13 05:16:08

काठमाडौं/२९– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बल्खुले स्नाकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको दोस्रो वर्ष तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा माघ १५ गतेदेखि २८ गतेसम्म बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE