नेपाल मेडिकल कलेजमा विभिन्न पदका लागि कर्मचारी माग, सूचना सहित

प्रकाशित मिति :2019-02-03 04:03:50

काठमाडौं/२०– नेपाल मेडिकल कलेजले शनिबार सूचना जारी गर्दौ विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कलेजले निकालेको कर्मचारीको मागसम्बन्धी सूचनाअनुसार विभिन्न ११ पदमा कर्मचारी माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE