खुल्ला विश्विद्यालयमा विभिन्न पदमा ५० जना माग

प्रकाशित मिति :2019-02-03 09:58:30

काठमाडौं/२० माघ– नेपाल खुला विश्वविद्यालयले विभिन्न पदका लागि ५० जना कर्मचारी माग गरेको छ ।
विश्वविद्यलायले आईतबार करार सम्बन्धी सेवामा पदपूर्तिका लागि सूचना जारी गर्दै प्राधानाध्यापक, सहप्रधानाध्यापक,उपप्रधानाध्यापक,अधिकृत, कार्यलय सहायका लागी आवेदन खुल्ला गरेको हो ।
आवेदकहरुले १५ दिन भित्र विश्वविद्यालयको आधिकारी बेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE