कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रोजगारीको अवसर, सूचना सहित

प्रकाशित मिति :2019-02-24 03:39:35

काठमाडौं/१२ फागुन– कृषि तथा वनविज्ञान विश्वविद्यालयले अधिकृतदेखि सहायक तहका विभिन्न पदमा १ सय कर्मचारी माग गरेको छ ।
विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै कृषि अधिकृतदेखि असिस्टेन्टसम्मका पदमा आवेदन आह्वान गरेको हो । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि विज्ञान आह्वान गरेको हो ।
उम्मेदवारले अनलाइनबाटै फर्म भर्न सक्ने व्यवस्था विश्वविद्यालयले मिलाएको छ । आयोगको अनलाइन पोर्टलमा गएर फागुन १२ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE