अस्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक, नतिजा सहित

प्रकाशित मिति :2019-03-08 05:43:57

काठमाडौं/२४ फागुन– शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको अन्तार्वार्ताको नतिजा प्रकाशित गरेको छ ।
आयोगले बिहीबार अस्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको हो । आयोगले पहिलो दिन बिहीबार निम्न माध्यमिक तह अन्तर्गत सबै क्षेत्रको गणित, गणित विज्ञान र कम्प्युटरको नतिजा सार्वजनिक गरेको छ । जसमा ३ सय ९५ जना स्थायीमा सिफारिस भएका छन् ।
गणित विज्ञानमा ४५, गणितमा ३ सय ४९ र कम्प्युटरमा १ जना स्थायीका लागि सिफारिस भएको आयोगले जनाएको छ । आयोगले गत असार २९ र ३० गते लिएको अस्थायी शिक्षाको लिखित परीक्षा नतिजा गत मंसिर १० गतेबाट सार्वजनिक गरेको थियो । आयोगका अनुसार बाँकी विषयको नतिजा क्रमैसँग सार्वजनि गरिनेछ ।

http://tsc.gov.np/doc/1551967740Math_5%20Region_computer_0751123.pdf

http://tsc.gov.np/doc/1551967835webside%20Math_science%20_5%20region%200751123.pdf

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE