परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2019-03-22 09:05:52

काठमाडौं/८ चैत– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तह मास्टर्स अफ साइन्स (एम.एसस्सी) अन्तर्गत प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
गणित, माइक्रोबायोलोजी, तथ्याङक शास्त्र, जैविक प्रविधि, वातावरण विज्ञान, जल तथा मौसम विज्ञान, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, प्राणी शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, बायोडाइभरसिटी र इन्भारोमेण्टल म्यानेजमेन्ट, खाद्य प्रविधिको परीक्षा तालिका सार्वजनिक हो ।
परीक्षा वैशाख ६ गतेबाट सञ्चालन हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE